कर अधिकृतको नाम …………………..
करदाताको सूचक संख्या ……………….
विदेशी लगानी कर निर्धारण आदेश
विदेशी लगानी कर लाग्ने आर्थिक वर्ष ………………….
विदेशी लगानी कर निर्धारण गर्ने ऐनको दफा …………….
करदाताको नाम र वतन ……………………………….
(क)–
विदेशी लगानी | श्रावण १ गते को बजार दर | सो दरले जम्मा अङ्क | त्यसको जम्मा ने.रु. | कैफियत
|
१.
२. ३. |
||||
जम्मा |
(ख):–
घर जग्गा | किराया दर
(रेण्टल भ्यालु) |
सो दरले जम्मा अङ्क | त्यसको जम्मा अङ्क | कैफियत
|
|
अक्षरेपी (क) र (ख) को जम्मा
कुनै अंशियार भए निजहरूको
नाम र वतन
प्रत्येक अंशियारको अंश
कर इन्स्पेक्टरको दस्तखत
मिति :–………………………
विदेशी लगानी कर निर्धारण आदेश मिति
दस्तखत
कर अधिकृत
अञ्चल कर अधिकृतको नाम
द्रष्टव्य :–१. घर जग्गाको नक्सा र किराया दर (रेण्टल भ्यालु) को प्रमाण नत्थी हुनुपर्छ ।
२. धेरैजना अंशियार भए हरेकको नाम र वतन दिनुपर्छ ।
३. अंशवण्डा भएको भए त्यसको रजिष्ट्रेशन पासको कागज नत्थी हुनुपर्छ ।
माथि लेखिए बमोजिम मेरो (आफ्नो) (यस संस्थाको) विदेशी लगानीको विवरण साँचो छ । झुठ्ठा ठहरे विदेशी लगानी कर ऐन, २०१९ तथा विदेशी लगानी कर नियमहरू, २०२० बमोजिम सहुँला बुझाउँला ।
दस्तखत
दस्तखत गर्नेको नाम दर्जा.
करदाताको पूरा नाम
मिति … … … …
ठेगाना … … … ..